पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । कास्कीको सुर्यदर्शन सहकारीको रकम अपचलन गरेको, सम्पती शुद्धिकरण र संगठित अपराधमा लामिछानेलाई प्रहरीले ७२ दिनसम्म हिरासरमा राखेर अनुसन्धान गरेको थियो । कास्की अदालतले धरौटीमा छोडेपनि…