७ आश्विन २०८३, बुधबार | September 23, 2026

रवि लामिछानेलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीको आदेश



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।

न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।
कास्कीको सुर्यदर्शन सहकारीको रकम अपचलन गरेको, सम्पती शुद्धिकरण र संगठित अपराधमा लामिछानेलाई प्रहरीले ७२ दिनसम्म हिरासरमा राखेर अनुसन्धान गरेको थियो ।

कास्की अदालतले धरौटीमा छोडेपनि प्रहरीले उनलाई रिहा भने गर्ने छैन । उनीविरुद्ध स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

सोही मुद्दामा प्रहरी नियन्त्रणमा रहेका पूर्वडीआईजी छविलाल जोशीसँग अदालतले ८८ लाख धरौटी माग गरेको छ । धरौटी लिएर उनलाई पनि रिहा गर्न अदालतले आदेश दिएको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ६ : १२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई