५ माघ २०८२, सोमबार | January 20, 2026

विपिन जोशीको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग अपिल

काठमाडौं । नेपालले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्ट सरकारसँग पुनः आग्रह गरेको छ । नेपाल सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुबै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन पुनः आग्रह गरेको हो । हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने…