३१ असार २०८३, बुधबार | July 16, 2026

इजरायलमाथि इरानले गर्यो क्षेप्यास्त्र प्रहार, दर्जनौँ घाइते, एक महिलाको मृत्यु

काठमाडौं । इरानले इजरायली आक्रमणको जवाफ स्वरुप इजरायल माथि आक्रमण गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले इजरायलमाथि ठूलो क्षेप्यास्त्र आक्रमण गरेको पुष्टि गरेको छ । गार्डको विज्ञप्तिमा इजरायलका ‘दर्जनौँ सैन्य सुविधा, हवाई अड्डा र अन्य लक्ष्य’ मा आक्रमण गरिएको उल्लेख छ । यो कारबाहीलाई ‘ट्रु प्रोमिस ३’ नाम दिइएको छ ।…