३० पुस २०८२, बुधबार | January 14, 2026

ज्येष्ठ नागरिकलाई सम्मान गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जेष्ठ नागरिकको सीप, अनुभवलाई युवा पुस्तामा हस्तान्तरण गरी जेष्ठ नागरिकको सम्मान गर्नुपर्नेमा जोड दिएको छ । आयोगले तीनै तहका सरकार तथा सरोकार भएका सबै निकायलाई जेष्ठ नागरिकको सीप, अनुभव र भोगाईलाई पुस्तान्तरण गरी जेष्ठ नागरिकको सम्मान गर्न आग्रह गरेको हो । चौथो राष्ट्रिय जेष्ठ नागरिक दिवस ‘सभ्य समाजको आधार, जेष्ठ…