३० पुस २०८२, बुधबार | January 14, 2026

नेपाल जेसिजको अध्यक्षमा थापा निर्वाचित

धरान । नेपाल जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । इटहरीको जनता माविमा सोमबार भएको निर्वाचनको अन्तिम मत परिणाम आज बिहान सार्वजनिक गरिएको हो । थापा सात सय ६२ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी जीवन कार्कीले चार सय ५३ मत प्राप्त गरेको महाधिवेशन आयोजनाका निर्देशक दीपक ढकालले…