१० बैशाख २०८३, बिहिबार | April 23, 2026

‘सिन्धुपाल्चोकमा समातिएको भेप भाटभटेनी साहुको’

काठमाडौं। सिन्धुपाल्चोकमा हालै समातिएको थान भेप भाटभटेनीका साहु मीनबहादुर गुरूङको भएको खुलेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का गंगा कार्की राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिषकुमार झाले सो दाबी गरेका हुन् । बिहिवारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेलाइ जग्गा दान गर्ने भाटभटेनीका साहु मीनबहादुर गुरूङको समान ल्याइरहेको ट्रकवाट उक्त समान बरामद भएको दावी गरेका हुन…