१० बैशाख २०८३, बिहिबार | April 23, 2026

स्ववियु निर्वाचन : बाँकेका ३ क्याम्पसमा मतदान सुरु, जनसिद्देश्वरमा स्थगित

नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज सहित बाँकेका तीन वटा क्याम्पसमा स्ववियुको मतदान सुरु भएको छ । राप्तीसोनारीको जनसिद्देश्वरमा भने चुनाव स्थगित भएको छ । विवाद रहेकाले निर्वाचन हुन सकेको छैन । पुरानो र पश्चिम नेपालकै चर्चित क्याम्पस महेन्द्र बुहुमुखी क्याम्पस, नेपालगन्जमा बिहानैदेखि मतदान सुरु भएको छ । पश्चिम नेपालका अधिकांस क्याम्पसहरुमा सत्ता गठबन्धन निकट…