२९ पुस २०८२, मंगलबार | January 14, 2026

बुटवल आउँदै गरेको बस सुनवलमा दुर्घटना, १७ घाइते, १३ गम्भीर

बुटवल । नवलपरासीको सुनवल नगरपालिका–७ अलकत्रे डाँडामा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छ्न्। पश्चिम नवलपरासीको बर्दघाटबाट बुटवल आउँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रोबस र सुदूरपश्चिम प्रदेश ०१–००१ ख २४४२ नम्बरको ट्रक एकापसमा ठक्कर खाँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताए। घाइतेमध्ये १३ जना…