२९ पुस २०८२, मंगलबार | January 13, 2026

भालुवाङमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भालुवाङ । दाङको देउखुरीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरी निवासी अन्दाजी वर्ष ३२ को कृष्णबहादुर शाही रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भालुवाङलका अनुसार मोटरसाइकल चालक शाहीको घटना स्थलमा मृत्यु भएको हो । मंगलबार राति साढे ७ बजेको समय राप्ती गाउँपालिका-८…