१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

खेलकुद मन्त्रालयलाई अहिलेसम्मकै बढी बजेट

काठमाडौं। युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन गरिएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि युवा तथा खेलकुद मन्त्रालयका लागि ६अर्ब ८ करोड बजेट विनियोजन गरेर रेकर्ड बनाएका हुन । आर्थिक वर्ष २०८१/८२ को को भन्दा यो २ अर्ब ५८ करोडले बढी हो । अघिल्लो आर्थिक वर्षमा युवा…