काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादु देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नपर्ने निस्कर्ष निकालेका छन् । प्रधानमन्त्रीसँग कुरा गर्न गृहमन्त्री लेखकसहित बालुवाटार पुगेका देउवा र ओलीबीच यस्तो सहमति भएको हो । उनीहरुले भिजिट भिसा प्रकरणमा विपक्षीले गृहमन्त्रीको राजीनामा माग्नु अनुचित भएको निस्कर्ष निकालेका छन् । शीर्ष नेताहरुको…