बुटवल । रुपन्देहीका अधिकांश शैक्षिक संस्थाहरुमा स्ववियु निर्वाचन हुन नदिन तालाबन्दी लगायतका गतिविधि गरिएको भन्दै अनेरास्ववियु रुपन्देहीले ध्यानाकर्षण गराएको छ । त्रिभुवन विश्वविद्यालयले आगामी चैत्र ५ गते स्वतन्त्र विद्याथीं युनियनको निर्वाचन गर्ने निर्णय गरे पनि सो अनुसार निर्वाचन प्रक्रिया अगाडि नबढेको भन्दै निर्णय कार्यान्वयनमा गम्भीर हुन विद्यार्थी संगठनहरुलाई अनेरास्ववियुले आग्रह गरेको छ । रुपन्देहीमा निर्वाचन…