८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

भोलिदेखि संघीय संसदको बजेट अधिवेशन

काठमाडौं । संघीय संसद अन्तर्गतका दुवै सदनो बैठक भोलि आइतबारदेखि सुरु हुदैँछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आब्हान गरेका हुन । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयमा महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । आगामी जेठ १५ गते आउने आर्थिक बर्ष २०८०र२१ को बार्षिक बजेट…