काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बद्नाम गर्ने कोशिस गरेको आरोप लगाएकाछन् । आफुलाई प्राप्त भिडियो लिंकबारे राजेश बज्राचार्यसँग गरेको सम्वाद्लाई ओलीले आफैसँग सम्बाद गरेको भन्दै विषयलाई तोडमोड गराए आफ्नो बद्नाम गराउन खोजेको भन्दै गौतमले आरोप लगाएका हुन् । ओलीले गौतमले आफैसँग मोवाइलमा कुरा गरेको र…