२ श्रावण २०८३, शनिबार | July 18, 2026

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै छ । नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायर्समा पुगेको हो । टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । मंगलबार सम्पन्न सुपर थ्रीको अन्तिम…