२ श्रावण २०८३, शनिबार | July 18, 2026

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा गभर्नर नियुक्तिको विषयमा छलफल भएको अनुमान गरिएको छ । दुई शीर्ष नेताबीच सोमबार भेट हुने भनिए पनि अन्तिम समयमा स्थगित भएको थियो । दुई नेताको छलफल स्थगित हुँदा मन्त्रिपरिषद् बैठक समेत स्थगित भएको थियो ।…