२ श्रावण २०८३, शनिबार | July 18, 2026

संगठन सुदृढीकरण र समाजवादी अर्थतन्त्र निर्माणमा जुट्न प्रचण्डको आग्रह

दैलेख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दैलेखको पूर्ण बैठक शुक्रबार रामपुरस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। बैठकमा जिल्ला तहका नेताहरूले संक्षिप्त धारणा राखेपछि पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा सम्बोधन गरे । अध्यक्ष प्रचण्डले सम्बोधनको क्रममा जनयुद्धको योगदान, सहिद परिवारको बलिदान, वर्तमान राजनीतिक स्थिति र भावी कार्यदिशा सम्बन्धमा…