खजुरा । सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा आगलागीका कारण लामो समयदेखि अवरुद्ध रहेको सिटी स्क्यान सेवालाई नयाँ मसिन जडान गरि सञ्चालनमा ल्याइएको छ । आइतबारबाट १२८ स्लाईसको सिटी स्क्यान मसिन सञ्चालनमा आएको अस्पतालले जनाएको छ । गत वर्षको फागुनमा आगलागी भएर बिद्युतिय लाईन अवरुद्ध भएका कारण अवरुद्ध भएको सिटी स्क्यानको सेवा संचालनमा आउन नसकिरहेका…