नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ स्थित भवानियापुरमा निर्माण भएको नेपालगन्ज सिटी हलको आज शुभारम्भ भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बाँकेद्वारा निर्माण भएको सो सिटी हलको उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शुभाररम्भ गरे । उनले विकास निर्माणका कारण अर्थतन्त्र चलायमान हुने उल्लेख गर्दै यसले आर्थिक गतिविधिलाई बढवा दिने बताए । उप्रधानमन्त्री…