बुटवल । रुपन्देहीमा क्रियाशिल ४ वटा व्यावसायिक संस्थाहरुको मंगलबार बसेको संयुक्त बैठकले बुटवल उपमहानगरपालिकाले उद्योग तथा व्यावसायिक चिनारीका लागि राखिएका होर्डिङ बोर्डका नाममा रकम अशुल्ने विषयमा ठेकेदारको ज्यादती र त्रासदीपूर्ण व्यवहार खेदजनक भएको बताउदै त्यसको तत्काल समाधान गर्न अनुरोध गर्दै समस्या समाधान नभएमा आन्दोलनको कार्यक्रम अगाडी बढाउने चेतावनी दिएको छ । रुपन्देही व्यापार संघको पहलमा…