१२ बैशाख २०८३, शनिबार | April 25, 2026

प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोर्कापण

काठमाडौं । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेकपा (एमाले) का उपसचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी एवं गायिका आनी छोइङ डोल्माबाट उक्त पुस्तक लोर्कापण गरिएको हो । प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यको ३७औँ वैवाहिक…