८ माघ २०८२, बिहिबार | January 22, 2026

मनोचिकित्सक सङ्घको राष्ट्रिय सम्मेलन नेपालगन्जमा

नेपालगन्ज । नेपाल मनोचिकित्सक सङ्घको दुई दिने १०औँ राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ । सम्मेलनको स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले उद्घाटन गरे । सचिव पोखरेलले मानसिक स्वास्थ्यलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदै गएको उल्लेख गर्दै सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर छट्टै विभाग बनाएको बताए । मानसिक स्वास्थ्यको क्षेत्रमा गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले…