३ श्रावण २०८३, आइतबार | July 20, 2026

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

काठमाडौं । अहिले कैलास मानसरोवर यात्राको सिजन सुरू भएको छ। कैलाश–मानसरोवर यात्राको उपयुक्त समय वैशाख मध्यदेखि असोज मध्य सम्म मानिन्छ। यो क्षेत्र तिब्बतमा पर्ने भएकाले यात्राका लागि चीन सरकारको अनुमति (भिसा) लिनुपर्छ। नेपालमा यस्तो अनुमति चिनियाँ दूतावासबाट प्राप्त हुन्छ। सजिलो अनुमति लिने कामका लागि ट्रेकिङ एजेन्सीहरू पनि धेरै फाइदाजनक हुन्छ । चीन प्रवेशको नाकामा भिसा…