काठमाडौँ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । अधिकारीलाई विराटनगरस्थित उनकै निवासबाटै प्रहरीले आज बिहान पक्राउ गरेको हो । काठमाडौँ प्रहरी परिसरको अनुरोधमा पक्राउ परेका उनलाई आजै आजै काठमाडौं ल्याउने तयारी छ। निवर्तमान आन्तरिक मामिलामन्त्री अधिकारीले जापानमा मानव तस्करीमा संलग्न भएको आरोप लागेको छ । मन्त्रपरिषद्बाट स्वीकृत नगराई…