८ माघ २०८२, बिहिबार | January 23, 2026

बुटवल–गोरुसिङ्गे सडक विस्तार : नागरिकलाई सास्ती नहुनेगरी सडक विस्तार गर्न निर्देशन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल–गोरुसिङ्गे सडक विस्तार गर्दा नागरिकलाई सास्ती नहुने गरी काम अघि बढाउन निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आज विश्व बैंकका सिनियर ट्रान्सपोर्ट विज्ञ आमले साजापाक्षेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा उनले सडकको दुवै किनारको काम सकेर मात्रै कालोपत्र उप्काएर काम अघि बढाउन…