९ चैत्र २०८२, सोमबार | March 23, 2026

यस्तो छ जुम्लाको चुनावी गणित

जुम्ला । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै जुम्लामा चुनावी गतिविधि गर्माएको छ । उम्मेदवारहरु जुम्लामा प्रवेश गरेदेखि स्थानीय पनि चुनावी माहोलमा होमिएका छन् । नयाँदेखि पुराना दलसम्मका अथवा राजनीतिमा खारिएकादेखि भर्खर उदाएकाहरूबीच चुनावी भिडन्त हुन लागेकाले चासो बढेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ एक स्वतन्त्रसहित नौ वटा विभिन्न राजनीतिकदलका…