१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न एकजुट हुनुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले संविधानका मूल मर्म र भावनालाई व्यवहारमा अनुवाद गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री भट्टले जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट…