१९ पुस २०८२, शनिबार | January 3, 2026

बझाङमा जिप दुर्घटना, चार जना घाइते

बझाङ । बझाङमा सोमबार बिहान भएको जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । तलकोटबाट सदरमुकामतर्फ गइहेको बा १८ च ५१४९ नम्बरको जिप जयपृथ्वी नगरपालिका– ११ स्थित खानेपानी ट्‌यङ्की नजिक जिप दुर्घटना भएको हो । सात जना यात्रु सवार जिपको ब्रेक फेल भएपछि दुर्घटनामा परेको थियो । दुर्घटनामा परी घाइने हुनेहरुमा तलकोट गाउँपालिका–१ बस्ने…