१३ बैशाख २०८३, आइतबार | April 26, 2026

विश्व अन्तरधार्मिक सद्भाव सप्ताह आज सकिँदै

काठमाडौं । शान्ति र अहिंसाको संस्कृतिलाई प्रवद्र्धन गर्ने विश्व अन्तरधार्मिक सद्भाव सप्ताह विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ आज समापन हुँदैछ । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष फेब्रुअरीको पहिलो सातालाई विश्व अन्तरधार्मिक सद्भाव सप्ताहका रुपमा मनाउन सुरु भएको हो । राष्ट्रसङ्घले जोर्डनका राजा अब्दुल्लाह द्वितीयले सोही वर्ष गर्नुभएको प्रस्ताव राष्ट्रसङ्घीय महासभाले पारित…