काठमाडौं । सरकारले प्रतिनिधिसभामा पेश गरेका ६ वटा अध्यादेशबारे निर्णय लिन जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन्। उनी उपाध्यक्ष राजकिशोर यादवसहितका नेताहरूसँग अध्यादेशबाट निर्णय लिन अन्तिम छलफल गरिरहेका छन्। नेताहरुसँग छलफल गर्नुअघि अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली र त्यसअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । सरकारले माघ १८…