६ श्रावण २०८३, बुधबार | July 22, 2026

लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य सेवाबारे छलफल

बुटवल । लुम्बिनी प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि गठित सुझाव समितिले बुधबार लुम्बिनी प्रादेशिक अस्पतालको सेवा प्रवाहबारे अनुगमन तथा सरोकारवाला पक्षहरुसँग छलफल गरेको छ । सो अवसरमा बोल्दै सुझाव समितिका संयोजक पूर्व स्वास्थ्यमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले मितव्ययी र प्रभावकारी ढंगमा सेवा सञ्चालनका लागि आग्रह गरे । अस्पतालमा वार्षिक रुपमा सेवाग्राहीको चाप बढ्दै…