बुटवल । रुपन्देही क्षेत्र नं २ मा शालिन र अनुभवी उम्मेदार रहेका विष्णुप्रसाद पौडेल अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मतदातासमक्ष पुगेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र न.२ का उम्मेदवार निर्वाचन प्रचार प्रसार तथा अन्य औपचारिक कार्यक्रममा समेत अरु पार्टी र उम्मेदवारहरुको आलोचनाभन्दा आफ्ना चुनावी मुद्दाबाट मतदातालाई प्रभावित…