काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपतिका लागि मंगलबार भएको निर्वाचनको अहिले मतगणना जारी छ । मतगणनामा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसबीच प्रतिस्पर्धा भइरहेको छ । हालसम्म ट्रम्प अगाडि छन् । आम चुनाव जित्न २७० इलेक्टोरल मत ल्याउनुपर्ने हुन्छ । हालसम्म ट्रम्पले १७८ इलेक्टोरल मत ल्याएका छन् भने ह्यारिसले…