६ श्रावण २०८३, बुधबार | July 23, 2026

तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्रले बल्ल मुख खोले [भिडियो सहित]

काठमाडौं । पूर्वाराजा ज्ञानेन्द्र शाहले तीनकुने घटना भएको १५ दिनपछि घटनाबारे मुख खोलेका छन्। नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चैत १५ गते भएको तीनकुने घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। राजसंस्था पुनर्स्थापनाको माग राख्दै तीनकुनेमा भएको आन्दोलनमा दुई जनाको ज्यान गएको थियो। शाहले उक्त घटनामाबारे आफू अत्यन्तै दुःखी भएको बताएका…