धनगढी । सुदूरपश्चिम प्रदेशको कैलालीमा छाउगोठमा बसेकी उक महिला बाघको आक्रणबाट घाइते भएकी छन् । कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेकी सरस्वती बिक छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेरे घाइते भएकी हुन् । ४० वर्षीया बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए । अध्यक्ष उपाध्यायका…