१० माघ २०८२, शनिबार | January 24, 2026

भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा, कुकुर तिहारकै दिन लक्ष्मीपूजा

काठमाडौं । यसवर्षको भाइटीकाको साइत विहान ११ बजेर ३७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज एक सूचना जारी गर्दै भाइटीकाको साइतको जानकारी दिएको हो । बिहान ११ बजेर ३७ मिनेट भाइटीकाका लागि उत्तम साइत रहेको र टीका पश्चिम मोहडा गरेर टीका थाप्न उत्तम हुने समितिले जनाएको छ । समितिका अनुसार १३ गते…