७ श्रावण २०८३, बिहिबार | July 23, 2026

संविधान जारी गर्दा हतार नगरौं भन्ने कांग्रेस र एमालेभित्रका केही नेताहरु पनि गणतन्त्रको विपक्षमा : अध्यक्ष प्रचण्ड

नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । प्रेस सेन्टर, बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले २०८४ सम्म आफु प्रधानमन्त्रीको रेसमा नभएको बताएका हुन् । उनले सबैले आएर नेतृत्व गर्नु प¥यो भने पनि आफु प्रधानमन्त्रीको रेसमा नरहेको स्पष्ट पारे । अध्यक्ष प्रचण्डले संविधान बनाउदादेखि…