काठमाडौं । राष्ट्रियसभा परिपक्वहरूको सदन हो । संवैधानिक रूपमा प्रतिनिधिसभा र राष्ट्रियसभाको भूमिका अलिकति फरक छ । प्रतिनिधिसभालाई जति अधिकार दिएको छ, त्यति अधिकार राष्ट्रियसभालाई दिएको छैन । तर नीति निर्माण प्रक्रियामा दुवै सदनको भूमिका समान छ । बजेटको विषयमा राष्ट्रियसभाले आधिकारिक निर्णय गर्न सक्दैन । राष्ट्रपति र प्रधानमन्त्रीको निर्वाचनमा राष्ट्रियसभाको भूमिका हुँदैन । यसले…