७ श्रावण २०८३, बिहिबार | July 23, 2026

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसको अवसरमा फुटसल प्रतियोगिता गर्दै

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७० औं स्थापना दिवसका अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । स्थापना दिवसको अवसरमा सञ्चारसंस्थाहरुका बीचमा एफ एन जे मिडिया कप फुटसल प्रतियोगिता र संघसंस्थाहरुका बीचमा शाइन रेसुंगा कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्न लागेको महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालले जानकारी दिए । प्रतियोगिताले सञ्चारसंस्थाहरु र पत्रकारहरुका…