११ माघ २०८२, आइतबार | January 25, 2026

पत्रकारितासँगै समाजसेवामा पत्रकार खगेन्द्र दाहाल, दृष्टिविहिन जय बहादुरलाई बनाईदिए पक्कीघर

खजुरा । युवा पत्रकार खगेन्द्र दाहालको पहलकदमीमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारी निवासी दृष्टिविहिनको परिवारको वर्षाले भत्किएको घर निर्माण भएको छ । बर्षातको पानिले घर भत्काइदिएपछि बेघर बनेका जय बहादुर विकलाइ पत्रकार दाहालले चौतर्फी सहयोग जुटाएर घर निर्माण गरिदिएका हुन् । दाहालकै सक्रियतामा निमार्ण सामाग्री र आर्थिक सहयोग जुटाई निमार्ण सम्पन्न भएको नवनिर्मित…