बुटवल । बुटवल उपमहानगरपालिकामा पहिलो पटक ट्राफिक लाइट जडान गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ट्राफिक चोकमा विहिबार जडान गरिएको ट्राफिक लाइटको विधिपुर्वक स्वीच अन गरी शुभारम्भ गरिएको छ । बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेले ल्यापटप प्रणालीमा जडान गरिएको ट्राफिक लाईट सफ्टवेयर थिचेर ट्राफिक लाईट शुभारम्भ गरेका हुन । चालु आर्थिक बर्षमा…