८ श्रावण २०८३, शुक्रबार | July 25, 2026

काठमाडौं जिल्ला अदालतको आदेश विरुद्ध रविले दिए पाटन उच्च अदालतमा पुनरावेदन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फैसला बदर गर्न माग गर्दै निवेदन दर्ता गराएका छन् । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेका लामिछानेले निवेदन दर्ता गराएका हुन्। सहकारी ठगी मुद्दामा जिल्ला अदालतको फैसला बदरको माग गर्दै लामिछानेले दिएको निवेदन दर्ता भइसकेको छ । निवेदनमा पहिलो सुनुवाइ आगामी सोमबारका…