१६ पुस २०८२, बुधबार | December 31, 2025

लुम्बिनी प्रदेशका सभामुखले थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गर्न पहल गर्ने

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गराउनको लागी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । थारु समुदायको बिशेष पर्व बड्का अट्वारीको अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले बिगतमा पछाडि पारिएको थारु समुदायको भाषा, संस्कृति संरक्षण तथा प्रवद्र्धनमा प्रतिवद्ध रहँदै थारु भाषलाई सरकारी…