१४ असार २०८३, आइतबार | June 28, 2026

प्रधानमन्त्रीलाई हर्क साम्पाङका कडा प्रश्न – सीमा, सुशासन र बजेटमा जवाफ माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई विभिन्न राष्ट्रिय विषयमा खुल्ला प्रश्न गरेका छन्। साम्पाङले सार्वजनिक गरेको खुल्ला पत्रमार्फत सरकारको कार्यशैली, सीमा सुरक्षा, आर्थिक नीति र सुशासनबारे गम्भीर प्रश्न उठाएका हुन्। खुल्ला पत्रमा उनले विशेषगरी नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएका विषयमा सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्। भारतले कैलाश–मानसरोवर जाने बाटो निर्माण गर्दा…