२४ भदौ २०८३, बुधबार | September 9, 2026

उचित मूल्य र बजार नपाएको भन्दै माईतीघरमा गोलभेँडा फालेर किसानको प्रदर्शन

काठमाडौं । स्वदेशी कृषि उत्पादनले उचित मूल्य र बजार नपाएको भन्दै किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्। किसानहरूको समूहले आफूहरूले उत्पादन गरेको गोलभेँडा लागत मूल्यसमेत नउठ्ने गरी बिक्री गर्नुपर्ने अवस्था आएको भन्दै सरकारको कृषि नीति किसानमैत्री हुन नसकेको आरोप लगाए। विरोधस्वरूप उनीहरूले गोलभेँडा सडकमै फाल्दै कृषि क्षेत्रप्रति राज्यको…