१३ पुस २०८२, आइतबार | December 28, 2025

‘हराएका वर्षहरू’ का पात्र प्रकाश तामाङको नागरिकता बनाउन प्रधानमन्त्रीस्तरबाटै पहल‍

काठमाडौं । 'हेर्ने कथा'ले सार्वजनिक गरेको 'हराएका वर्षहरू'का पात्र प्रकाश तामाङले नागरिकता पाउने भएका छन् । प्रधानमन्त्रीकै स्तरबाट पहल भएपछि प्रकाशको नागरिकता बनाउने पक्रिया अगाडि बढेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाशको नागरिकता छिटो बनाउने विषयमा गए राति नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर छलफल गरेको बताएका छन् । गृहसचिव अर्यालले दुई-चार दिनभित्रै नागरिकता दिलाउन…