१३ पुस २०८२, आइतबार | December 28, 2025

पाल्पाबाट रानीमहल जाँदै गरेको भारतीय कार दुर्घटना, चालकको मृत्यु

बुटवल । पाल्पाको रानीमहल सडकखण्डमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका-१ नारनडाँडास्थित तानसेन रानीमहल सडक खण्डमा आइतबार राती पौने ११ बजेतिर उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार तानसेनबाट रानीमहल तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको युपी १४ डिएन १०४ नम्बरको…