१६ बैशाख २०८३, बुधबार | April 30, 2026

गढीमाई मेलामा आज बोकाको बलि: ट्राफिक व्यवस्थापन अस्तब्यस्त

बारा । बारा बरियारपुर स्थित लागेको बिश्व प्रसिध्द पंचवर्षीय गढीमाई मेलाको आज दोस्रो मुख्य दिन बिहानै देखि बोकाको बली दिन सुरु भएको छ। भाकल पूरा भएर बोकाको बली चढाउन नेपालका साथै भारतको बिभिन्न स्थानबाट आज हजारौं मानिस गढीमाई मेलामा आउने क्रम जारी रहेको छ। बोका लिएर आउने मानिसको आज बिहानै देखि घुईचो लागेको छ। गढीमाई…