७ पुस २०८२, सोमबार | December 22, 2025

तरकारीमा विषादीको मात्रा बढ्दो

बाँके । बाँकेका किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको छ । नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष २०८१-८२ मा नमूना परीक्षण गर्दा १० किसिमका तरकारीमा विषादीको मात्रा अत्यधिक फेला परेको प्रयोगशालाका नायब प्राविधिक सहायक गौरव चौधरीले जानकारी दिए । उनका अनुसार कैफियत पाइएका तरकारी बाँके जिल्लाकै…